प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की : सवारी दुर्घटना

२०८०-११-२०

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.३ ट्रान्समिटरचोकमा घाचोकबाट टुसे तर्फ जादै गरेको ग १ त ५२५४ नं.को ट्याक्टरमा सोही दिशा तर्फ जादै गरेको ग १२ प ५६२० नं.को मो.सा.चालकले नियन्त्रण गुमाई पछाडिबाट ट्याक्टरमा ठोकिन जाँदा मो.सा.चालक जिल्ला स्याङजा फेदिखोला गा.पा.४ बस्ने बर्ष २६ को प्रमोद पौडेल घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाएको, अनुहार र दुबै खुट्टामा चोट अवस्था मध्यम, उपचारमा ट्याक्टर धनी प्रकाश गुरुङ संलग्न दुबै सवारी साधन र ट्याक्टर चालक प्र.चौ.घाचोकको नियन्त्रणमा 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।