प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्थापना दिवस

२०८०-१०-२८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.६ मासवार स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कास्कीको आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवस सुरु भएको, कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतज्यू रहनु भएको साथै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि.बिकासराज खनालज्यू रहनु भएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।