सवारी दुर्घटना: कास्की पोखरा
२०८०-१०-२५
- A
- A-
- A+
जिल्ला कास्की पोखरा-५ जिरो कि.मि.स्थितमा ग २१ प ५८७५ नं.को मो.सा.चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा पोखरा-५ मासबार बस्ने वर्ष ३३ को सन्तोष क्षेत्री घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको, दायाँ कुममा चोट, अवस्था मध्यम, उपचारमा निजकी श्रीमती संलग्न, मोटरसाईकल व.प्र.का. बैदामको नियन्त्रणमा ।