दन्त शिविर कार्यक्रम: कास्की
२०८०-१०-२२
- A
- A-
- A+
मिति २०८०।१०।२२ गते अं.०९:४५ बजे जिल्ला कास्की पोखरा महानगरपालिका
१८ ग्यारजाती स्थित बालसुधार गृहको परिसर भित्र सामाजिक बिकास मन्त्रालय गण्डकी
प्रदेशको आयोजना तथा नेलम्बो नेपालको सहकार्यमा २ दिने दन्त शिबिर कार्यक्रम शुरु
भएको, प्रमुख अतिथि
गण्डकी प्रदेशका माननीय सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाज्यू
रहनु भएको
उक्त
स्थानमा बालसुधार गृहबाट प्र.स.नि.राजाबाबु यादव (९८५६०९१९७९) को कमाण्डमा ७ जनाको
टोली खटिएको ।