प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिषादी सेवन : म्याग्दी

२०८०-१०-१८

  • A
  • A-
  • A+
Share

जिल्ला म्याग्दी रघुगंगा गा.पा.०६ पाखापानी घर भई हाल जिल्ला म्याग्दी बेनी न.पा.८ पिपलचोकमा सिलाई बुनाईको काम गरी बस्ने तिर्थ सिंहकी श्रीमती बर्ष २४ की सुनिता परियारले मुसा मार्ने बिषादी सेवन गरी बिरामी भई १८ गते ०६:३० बजे उपचारको लागी बेनी अस्पताल म्याग्दी ल्याएको, अबस्था मध्यम, बिषादी सेवन गर्नुको कारण नखुलेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।