कास्की: सवारी दुर्घटना
२०८०-१०-०७
- A
- A-
- A+
जिल्ला कास्की
पोखरा ३० खुदी स्थित बा १८ च ८३६१ नं. को स्कार्पियो गाडीले पैदल यात्री भारतीय
नागरिक बर्ष २५ को दिलसन आलमलाई ठक्कर दिँदा घाईते भई उपचारको लागी मनिपाल शिक्षण
अस्पताल पठाइएको, सवारी साधन र चालक व.प्र.का. गगनगौडाको नियन्त्रणमा रहेको ।