प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी साधन नियन्त्रणमा

२०८०-०९-०५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा नगरपालिका १ जौवारी स्थित अवैध रूपमा नदीजन्य पदार्थ मसिनो गिट्टी हेम्जाबाट पोखरा तर्फ ल्याउदै गरेको ग१क ४३८९ र ग१क ५८१२ नं.को २ वटा टिप्परलाई चेकमा  खटिएको प्रहरी ३ जनाको टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि पोखरा म.न.पा.को कार्यालय पठाइएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।