लमजुङ: (सडक अबरोध)
२०८०-०५-०४
- A
- A-
- A+
अबिरल बर्षाको
कारण बेसिशहर- मनाङ सडक खण्ड अन्तरगत लमजुङ मर्स्याङदी गा.पा.४ रातामाटा स्थितमा
पहिरो झरी सडक पुर्ण रुपमा अबरुद्ध भएको उक्त स्थानमा प्रहरी टोलि खटि गएको ,बाटो खुलाउने तर्फ आबस्यक पहल
भईरहेको ।