मुस्ताङ: (कल्भर्ट बगाई सडक अबरोध)
२०८०-०५-०४
- A
- A-
- A+
मुस्ताङ वारागुङ
मुक्तिक्षेत्र गा.पा.-३ ग्रिन ताङबे स्थितमा लेदो सहित आएको बाढीले ५ मिटर लामो
कल्भर्ट पुल बगाउदा जोमसोम-कोरोला सडकखण्ड पुर्ण रुपमा अबरुद्ध भएको छ । जानकारी
प्राप्त हुन साथ प्रहरी टोलि खटि गइ बुझ्दा सडक खुलाउनको लागि २ दिन जति लाग्ने
भनि बुझिएको र सडक खुलाउने प्रयास भईरहेको छ ।