प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: (झुण्डी मृत्यु)

२०८०-०४-१८

  • A
  • A-
  • A+
Share

कास्की पोखरा ६ दिहिगोपाटन बस्ने बर्ष ५५ को पिताम्वर पहारी (बिबाहित) आफ्नै घरमा तेस्रो तलाको भान्सा कोठामा रहेको फलामको बलोमा कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने सुचना प्राप्त हुनासाथ  प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा : कास्की
२०८१-१२-०७

जिल्ला कास्की पोखरा-१७ वरकोबोट स्थित बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ८८०९ नं. EV भ्यानमा सवार यात्रुले लागुऔषध ल्याउदै गरेको भनि गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पोखराबाट  खटिएको प्रहरी टोली र जिप्रका कास्की बाट खटिएको प्रहरीले उक्त भ्यानलाई रोकी चेक जाँच गर्ने क्रममा भ्यानमा सवार जिल्ला म्याग्दी घर भई हाल पोखरा ११ रानीपौवा बस्ने वर्ष २६ की एलिना पुनले बोकेको कालो ब्यागमा बुर्फिन १४४ एम्पुल, फेनरागन १४२ एम्पुल, डाईजापाम १४३ एम्पुल गरि जम्मा ४२९ एम्पुल लागुऔषध सहित निज संग साथमा रहेका जिल्ला कास्की माछापुच्छ्रे गा.पा.३ घाचोक बस्ने वर्ष ४१ को सन्तोष गुरुङ र जिल्ला कास्की अन्नपूर्ण गा.पा. घर भई हाल पोखरा २ मिरुवा बस्ने वर्ष ३१ को सुजन गुरुङ लाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का. कास्की पठाएको ।