गोरखा: करेन्ट लागि मृत्यु
२०८०-०१-१४
- A
- A-
- A+
अजिरकोट गा.पा.२
ओलाङ स्थित निर्माणाधिन सुपर चेपे हाईड्रोपावरमा वल्डिङको काम गर्ने जिल्ला पाल्पा
रम्बादेवी गा.पा.४ घर भएको वर्ष ४७ को केश नारायण थापालाई काम गर्ने क्रममा करेन्ट
लागि गम्भीर घाईते भई उपचारको लागि मोडन अस्पताल भच्चेक गोरखा लगिएकोमा डाक्टरले
चेकजाँच गर्दा मृत घोषणा गरेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।