कास्की: मो.सा.एकआपसमा ठक्कर खाँदा २ जना घाईते
२०८०-०१-१०
- A
- A-
- A+
पोखरा म.न.पा.३
नदिपुर स्थित ग. १३ प १६१३ नं. को मो.सा. र लु. ६७ प ६०३ नं. को मो.सा. एकआपसमा
ठक्कर खाँदा १६१३ नं. को मो.सा. चालक जिल्ला कास्की पोखरा म.न.पा.१६ बाटुलेचौर
बस्ने वर्ष १८ को सविन बस्नेत र ६०३ नं.को मो.सा.चालक जिल्ला पाल्पा रम्बादेवी
गा.पा.घर भई पोखरा घुम्न आएको वर्ष २३ को नविन थापा घाईते भई फिस्टेल अस्पताल
पोखरामा उपचार भईरहेको । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।