स्याङ्जा: स्कुटरले ठक्कर दिँदा १ जना घाईते
२०८०-०१-०७
- A
- A-
- A+
पुतलीबजार न.पा.३ बाडखोला स्थित ग. १९ प ५७४०
नं.को स्कुटरले पैदल यात्री जिल्ला स्याङजा पुतलीबजार न.पा.३ बाडखोला बस्ने वर्ष
४२ को नरेश कुमार श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा
उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।