स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०८०-०१-०२
- A
- A-
- A+
भिरकोट न.पा.१ स्याउलीबजार स्थित भित्री सडक
खण्डमा ग. १८ प ५९२१ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ.बस्ने बिन्दु गुरुङको छोरा
वर्ष ६ को बिनम गुरुङलाई ठक्कर दिँदा घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको
। मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।