नवलपरासी (पूर्व): मो.सा.दुर्घटना हुँदा २ जना घाईते
२०८०-०१-०१
- A
- A-
- A+
हुप्सेकोट गा.पा.२ कोलिया स्थित भित्रि सडक खण्डमा ना. १८ प १६७६ नं.को
मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ. बस्ने वर्ष २१ को शम्भु परियार
र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २१ को अरब खान घाईते भई पुरानो मेडिकल कलेज
भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।