नवलपरासी (पुर्व): मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७९-१२-३०
- A
- A-
- A+
हुप्सेकोट गा.पा.१ बेलुवा स्थित भित्री
सडक खण्डमा लु.१९ प ६४६६ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक ऐ.ऐ.
बस्ने वर्ष ५५ को दल बहादुर सोती मगर घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा
उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणम रहेको ।