कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-१२-२५
- A
- A-
- A+
पोखरा म.न.पा. ३० मिलनचोक स्थित ग. ७ प
३२६५ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ६५ को बोधराज गौतमलाई ठक्कर दिँदा
घाइते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।