कास्की: मो.सा.एकआपसमा ठक्कर खाँदा १ जना घाईते
२०७९-१२-२४
- A
- A-
- A+
पोखरा म.न.पा.१६ मैदानचोक स्थित ग. ११ प
१०६२ नं.को मो.सा. र ग. २० प ९७४ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा ९७४ नं.को
मो.सा. पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष ३६ कि विमला परियार घाईते भई गण्डकी मेडिकल कलेज
पोखरामा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा । दुबै मो.सा.चालकलाई
नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।