नवलपरासी (पुर्व): मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७९-१२-२१
- A
- A-
- A+
बिनयी त्रिवेणी गा.पा.३ कटेजघारी स्थित भित्री सडक
खण्डमा गण्डकी प्रदेश ०४-००१ प ४३३२ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.३
बेलटाँडी बस्ने वर्ष अं.४२ को दिल्ली राम चौधरी घाईते भई नारायणी सामुदायिक
अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।