कास्की: जिपले ठक्कर दिँदा वालिका घाईते
२०७९-१२-१८
- A
- A-
- A+
पोखरा म.न.पा.२७ तालचोक स्थित ध. १ प १२५९ नं.को बलेरो
जिपले पैदल यात्री ऐ.ऐ. ३२ तल्लो गगनगौडा बस्ने वर्ष ८ कि प्रकृती तिवारीलाई ठक्कर
दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान भईरहेको ।