कास्की: मो.सा.दुर्घटनामा २ जना घाईते
२०७९-१२-१२
- A
- A-
- A+
पोखरा म.न.पा.५ पर्स्याङ धारापानी मार्ग स्थित ग.
१८ प ९०३५ नं.को मो.सा.ले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.५ पर्स्याङ
बस्ने वर्ष ९ कि सुप्रिया परियारलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज
पोखरामा उपचार भईरहेको । उक्त दुर्घटना मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.५
पर्स्याङ बस्ने वर्ष ४७ को ओम प्रकाश शर्मा घाईते भई रिजनल अस्पतालमा उपचार
भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।