प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा बालक घाईते

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

गल्याङ न.पा.११ दिमिक स्थित लु. २७ प १९७३ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष १२ को रोहित जि.टी.लाई ठक्कर दिँदा घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाईएको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
जिल्ला कास्की : सवारी दुर्घटना
२०८१-११-०८

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ हल्लनचोकमा ग१०प ५८५५ नम्बरको  स्कुटर र विपरित दिशाबाट आउदै गरेको ग१७प ५८३४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा दुबै सवारी साधनको चालकहरु घाइते भई उपचारको लागि  अस्पताल पठाएको, दुबै सवारी साधन वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको ।                                               निम्न घाईतेहरु १.मोटरसाईकल चालकः-जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ आलुमाईलाचोक बस्ने वर्ष ३० को चित्र बहादुर बस्याल, मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको अवस्था मध्यम । २.स्कुटर चालकः-जिल्ला लमजुङ घर भई हाल पोखरा महानगरपालिका वडा नं.९ न्युरोड बस्ने वर्ष २१ को शुसान्त बि.क., पश्चिम क्षेत्रिया अस्पताल पोखरामा उपचार भइरहेको, अवस्था मध्यम ।