कास्की: लागू औषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-१०
- A
- A-
- A+
पोखरा म.न.पा.३० पावर हाउसचोक स्थित ना. ५ ख ४ नं.को
बस चेक गर्दा उक्त बसमा सवार जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.२ बस्ने वर्ष ३२ को
दिपक रानाले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको डाईजापाम २१ एम्पुल र नुर्फिन १३ एम्पुल गरी जम्मा ३४ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भईरहेको ।