नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा बालक घाईते
२०७९-१२-१०
- A
- A-
- A+
बिनयीत्रिवेणी गा.पा.६ शिवपुरगडी स्थित भित्री
सडक खण्डमा UP56AB9976 नं.को भारतीय मो.सा.ले ऐ.ऐ.बस्ने
विष्णु प्रसाद पाण्डेको छोरा वर्ष अं.५ को सुप्रिम पाण्डेलाई ठक्कर दिँदा घाईते भई
लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान भईरहेको ।