नवलपरासी (पूर्व): मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७९-१२-०६
- A
- A-
- A+
गैडाकोट न.पा.५ कांग्रेसचोक स्थित पूर्व पश्चिम राजमार्गमा ना.१५ प ५८१७ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ,ऐ.३ बस्ने वर्ष ४० को दिनेश पराजुली घाइते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.घटनास्थलमा नै रहेको ।