कास्की: मो.सा.ले ठक्कर दिँदा बालिका घाईते
२०७९-१२-०५
- A
- A-
- A+
माछापुच्छ्रे गा.पा.८ खोरामुख स्थित ग. ११ प
४३७५ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. ५ काउरे बस्ने वर्ष ७ कि शिरिशा भण्डारीलाई
ठक्कर दिंदा घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।