कास्की: JCB दुर्घटना हुँदा चालक घाईते
२०७९-१२-०४
- A
- A-
- A+
पोखरा म.न.पा.२२
ढुङ्गेपानी स्थित ग. १ क २५५० नं. को JCB सडकबाट
अचानक ५० मिटर तल खस्न गई दुर्घटना हुँदा JCB चालक जिल्ला अर्घाखाची
घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-१७ छोरेपाटन बस्ने वर्ष ३३ को ईश्वरी गिरी
घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । JCB घटनास्थलमा
नै रहेको ।