स्याङ्जा: रुखबाट लडि घाईते
२०७९-१२-०२
- A
- A-
- A+
अर्जुनचौपारी गा.पा.२ खाल्टे बस्ने अं.वर्ष ५७
को दिलिप रोका आफ्नै घर नजिकै खनियाको रुखबाट घाँस काट्ने क्रममा अचानक लडि घाईते
भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । सो सम्बन्धमा अनुसन्धान भईरहेको ।