कास्की: मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७९-११-२८
- A
- A-
- A+
पोखरा म.न.पा.
१४ खसीबजार स्थित ग. ९ प ८३९९ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक
ऐ.ऐ.बस्ने वर्ष २३ को प्रमिश गुरुङ घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा
उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।