लमजुङ: मो.सा.दुर्घटना हुँदा २ जना घाईते
२०७९-११-२२
- A
- A-
- A+
मध्यनेपाल न.पा.२ पराजुलीटार स्थित सोतिपसल
कुन्छा सडक खण्डमा बा. ८३ प. ५४४७ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा
मो.सा.चालक जिल्ला तनहुँ शुक्ला गण्डकी न.पा.१ बस्ने बर्ष ३६ को बृजमान गुरुङ र मो.सा.पछाडि
सवार जिल्ला लमजुङ मध्यनेपाल न.पा.२ सोतिपसल बस्ने बर्ष ३४ को तिल बहादुर गुरुङ घाईते
भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।