कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-११-२१
- A
- A-
- A+
पोखरा म.न.पा.१४ चाउथे स्थित ग. १६ प ६७९९ नं.
को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ५३ को रमेश अर्याललाई ठक्कर दिंदा घाईते
भई पार्कल्याण्ड अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान भईरहेको ।