बागलुङ: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-१०-१७
- A
- A-
- A+
ढोरपाटन न.पा.८ बोबाङ स्थित सडक खण्डमा ध. २ प २८३५ नं.
को मो.सा. ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १७ कि ज्योती बि.क. लाई ठक्कर दिई घाईते
भई प्रभास अस्पताल पाल्पामा उपचार भईरहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न
रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।