कास्की: स्कुटर दुर्घटना हुँदा २ जना घाईते
२०७९-१०-०२
- A
- A-
- A+
पोखरा म.न.पा. ६ बुलौदी स्थित ग. १२ प ४७२९ नं.
को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला कास्की पोखरा
म.न.पा. १४ चाउथे बस्ने बर्ष ३३ को निर्मल श्रेष्ठ र स्कुटर पछाडी सवार ऐ.ऐ. बस्ने
बर्ष २८ को ज्ञानेन्द्र पौडेल घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको
। स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।