तनहुँ: रुखबाट लडि मृत्यु
२०७९-०९-२९
- A
- A-
- A+
ऋषिङ गा.पा.४ गुमुलेक बस्ने वर्ष ५० कि मनु
कुमारी वंशी घाँस काट्ने क्रममा रुखबाट लडि गम्भीर घाईते भई उपचारको
लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको । सो
सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।