लमजुङ: भिरबाट लडि मृत्यु
२०७९-०९-२२
- A
- A-
- A+
मर्स्याङदी
गा.पा.२ राईयो स्थित ऐ.घनपोखरा बस्ने बर्ष ३८ को श्रीप्रसाद गुरुङ खेतमा काम गरी
घर फर्कने क्रममा भिरबाट अं.३० मिटर तल लड्न जाँदा गम्भीर घाईते भई जिल्ला अस्पताल
लमजुङमा उपचार भईरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । सो सम्बन्धमा आवश्यक
अनुसन्धान भईरहेको ।