तनहुँ: बसले ठक्कर दिँदा १ जना घाईते
२०७९-०९-१३
- A
- A-
- A+
म्याग्दे गा.पा.२ गुणादी स्थित
पृथ्वी राजमार्गमा ना ५ ख ९४८६ नं.को बसले ऐ.ऐ. बस्ने वर्ष ५२ कि देवी माया
रानाभाटलाई ठक्कर दिँदा घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको । बस चालक
प्रहरीको नियन्त्रणमा ।