कास्की: मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७९-०९-०८
- A
- A-
- A+
अन्नपुर्ण गा.पा.३ पोखरा-बाग्लुङ सडक खण्डमा ग. १३
प १८२ नं.को मो.सा.आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला बाग्लुङ
बाग्लुङ न.पा.८ बस्ने वर्ष अं.२७ को बिमल खड्का घाईते भई मनिपाल शिक्षण अस्पताल
पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।