तनहुँ: मो.सा.एकआपमा ठक्कर खाँदा १ जना घाईते
२०७९-०९-०३
- A
- A-
- A+
म्याग्दे गा.पा.१ गुणादी स्थित पृथ्विराजमार्गमा
ग. २० प ४१६२ नं.को मो.सा. र बा. ६७ प ६४५ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा ४१६२
नं.को मो.सा.चालक जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.२ बस्ने वर्ष २८ को सुरज थापा
घाईते भई भरतपुर सरकारी अस्पताल चितवनमा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको
नियन्त्रणमा रहेको र ६४५ नं. को मो.सा.चालकको अनुसन्धान भईरहेको ।