पर्वत: ट्रकले स्कुटरलाई ठककर दिँदा स्कुटर चालक घाईते
२०७९-०८-२४
- A
- A-
- A+
२४ गते कुश्मा न.पा.७
खरिया स्थित ना. ५ ख ९०१२ नं.को ट्रकले ग. २३ प ६२३३ नं.को स्कुटरलाई ठक्कर दिँदा
स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.४ चिप्लेढुङ्गा बस्ने वर्ष २० को कृष्ण
पुन घाईते भई जिल्ला अस्पताल पर्वतमा सामान्य उपचार पश्चात थप उपचारको लागि किर्तिपुर
अस्पताल काठमाण्डौ रिफर गरिएको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
भईरहेको ।