स्याङ्जा: मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७९-०८-२२
- A
- A-
- A+
वालिङ.न.पा.११ पेखु स्थित लु. २२ प ७९५७ नं.को
मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक ऐ.ऐ.बस्ने वर्ष १९ को शैलेस
राना घाईते भई हिमालय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा. प्रहरीको
नियन्त्रणमा रहेको ।