पर्वत: मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०७९-०८-२०
- A
- A-
- A+
कुश्मा न.पा.५ मेलमिलापचोक स्थित ग. ७ प७६८० नं.को मो.सा.ले
पैदलयात्री जिल्ला रुपन्देही तिलोत्तमा न.पा.६ बस्ने वर्ष ४ को निर्जल क्षेत्रीलाई
ठक्कर दिदा घाईते भई आविष्कार अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको
नियन्त्रणमा रहेको । चालक उपचारमा संलग्न रहेको ।