कास्की: कार र मो.सा.ठक्कर खाँदा मो.सा.पछाडी सवार घाईते
२०७९-०८-१८
- A
- A-
- A+
पोखरा म.न.पा. ३० खुदीनहर चोक स्थित ग. २ च ९०७२
नं. को कार र ग.१४ प ६८३८ नं. को मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.
पछाडी सवार जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ३८ कि संगिता शर्मा
घाईते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान भईरहेको ।