कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-०७-१९
- A
- A-
- A+
पोखरा म.न.पा. ६
बुलौदी स्थित ग. ९ प ९९ नं.को मो.सा.ले पैदल यात्री ऐ. ७ मासबार बस्ने बर्ष ३० कि
लक्ष्मी पुर्जालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदाँ घाईते भई मेट्रोसिटी
अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
भईरहेको ।