नवलपरासी (पूर्व): लागू औषध सहित मानिस नियन्त्रणमा
२०७९-०५-२०
- A
- A-
- A+
कावासोती
न.पा.१६ स्थित ना ७ ख २७४१ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला
नवलपरासी (पूर्व) देवचुली न.पा.१४ बस्ने वर्ष २५ को विशाल भण्डारीको साथबाट डाइजापाम
२० एम्पुल, फेनारागन २०
एम्पुल र नुर्फ्रिन २० एम्पुल गरी जम्मा ६० एम्पुल लागू औषध फेला परेको । सो
सम्बन्धमा निज बिशाल भण्डारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धआन भईरहेको ।