नवलपरासी (पूर्व): झुन्डि मृत्यु
२०७९-०५-१९
- A
- A-
- A+
मध्यबिन्दु
न.पा.५ पुरानो सेतापानी बस्ने वर्ष अं.६५ कि सोम कुमारी महत्तोले आफ्नै घरको कोठा
भित्र काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्था छ भन्ने खवर प्राप्त हुनासाथ
प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।