कास्की: अरिङगालले टोकी १ को मृत्यु
२०७९-०५-१७
- A
- A-
- A+
भाद्र १७, माछापुछ्रे
गा.पा.-३ घाचोक स्थित ऐ.ऐ. बस्ने बर्ष-६५ कि मैना सिंह बि.क.लाई घांस काट्ने
क्रममा अरिङगालले टोकी बिरामी भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेकोमा
उपचारको क्रममा निजको मृत्यु भएको ।