तनहुँ: झुन्डि मृत्यु
२०७९-०५-१५
- A
- A-
- A+
ऋषिङ गा.पा.२ काँहु बस्ने वर्ष ४१ को ओम बहादुर रानाको
छोरी वर्ष १४ कि नन्जिता राना आफु सुत्ने कोठामा रहेको काठको बलोमा सलको पासो लगाई
झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आवश्यक
अनुसन्धान भईरहेको ।