कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-०५-१५
- A
- A-
- A+
भाद्र १५, पोखरा म.न.पा.८ न्युरोड स्थित बाबा
हार्डवयरको अगाडी ग. १७ प ७८६३ नं.को मो.सा.ले पैदलयात्री जि.स्याङजा घर भई हाल ऐ.ऐ.
बस्ने वर्ष ५० को विष्णु प्रसाद ढकाललाई ठक्कर दिँदा घाईते भई फिस्टेल अस्पताल पोखरामा
उपचार भईरहेको । मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।