तनहुँ: मो.सा.ले ठक्कर दिँदा वालिका घाईते
२०७९-०५-१४
- A
- A-
- A+
व्यास न.पा.४ बाघभज्याङ स्थित भित्री सडक
खण्डमा ग. १९ प५५४५ नं.को मो.सा.ले पैदल यात्री जि.तनहुँ व्यास न.पा.१० बस्ने हरि
दराईको छोरी वर्ष ५ की सरिया दराईलाई ठक्कर दिदाँ घाईते भई मनिपाल शिक्षण अस्पताल
पोखरामा उपचार भईरहेको । मो.सा. र चालक प्रहरीको नियन्त्रणमा रहेको ।