पर्वत: मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०७९-०५-१२
- A
- A-
- A+
कुश्मा न.पा.२ खुर्कोट घर भई हाल जिल्ला
पर्वत कुश्मा न.पा.५ भण्डारी टोल डेरा गरी बस्ने जमुना सुवेदीको छोरा वर्ष ४ को
जेनी सुबेदीलाई ध. १ प ३९५ नं.को मो.सा.ले ठक्कर दिँदा मेट्रोसिटी अस्पताल पोखरामा
उपचार भईरहेको । मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।